विजनेस

माथिल्लो तामाकोशी एक साता बन्द हुने

२०७९ कात्तिक ४

दीपावलीको अवसरमा कूल चार सय ५६ मेगावाट क्षमताको आयोजना बन्द गरिँदासमेत कुनै समस्या नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ