११ साउन २०८३, सोमबार
चीन सरकारले यो सुधारलाई ‘पेपर पब्लिस गर्ने’ संस्कृतिबाट बाहिर निस्केर उद्योग, प्रविधि र राष्ट्रिय आवश्यकतासँग जोडिएको अनुसन्धानलाई प्रोत्साहन गर्ने रणनीतिका रूपमा अघि बढाएको जनाएको छ