९ दिन बन्द रहेको नेप्से आज बाट खुल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २३ ०९:२७ बजे
सेयर बजार

काठमाडौं । विगत लामो समय देखी बन्द रहेको  सेयर बजार परिसुचक  नेप्स्े आज खुल्ने भएको छ । दसैं विदाको अवसरमा बन्द रहेको सेयर बजार परिसुचक नेप्से आजबाट खुल्न लागेको हो । लगातार ओरालो यात्रामा रहेको नेप्सेले दसैंलाई भने स्वागत गरेको थियो ।

विगत १४ गतेबाट बन्द रहेके नेप्से आज २३ गते खुल्न लागेको हो  । १४ गतेको बजारलाई  हेर्न हो भने बजारले बढेर जाने संकेत गरेको छ । 

२०७९ असोज २३ ०९:२७ बजे

प्रतिक्रिया