सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ ११:१५ बजे
सुनको भाउ

काठमाडौं । सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो  भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ कात्तिक ४ ११:१५ बजे

प्रतिक्रिया