१५ असोज २०८३, बिहिबार
नेपालमा उक्त अमेरिकी सहयोग लिने व्यक्तिहरुमा वर्तमान प्रधानमन्त्री बालेन शाह, रास्वपा अध्यक्ष रवि लाछिमाने हालका गृहमन्त्री सुदन गुरुङ र केन्द्रीय नेता सागर ढाकाल तथा रंजु दर्शनाको नाम उल्लेख छ ।