काठमाडौंमा पहिरो पुरिएर एकै परिवारका तीन जनाको ज्यान गयो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २१ ०९:१७ बजे
पहिरो

काठमाडौं । चन्द्रागिरी नगरपालिकामा पहिरोमा परी तीन जनाको   ज्यान गएको छ ।  गएराति गएको पहिरोले एक तल्ले रेक्की ध्यान केन्द्र पुरिँदा एकै परिवारका तीन जनाको  ज्यान गएको  हो ।  

५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरुको डेढ वर्षे सन्तानको  पहिरोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ । 

२०७९ असोज २१ ०९:१७ बजे

प्रतिक्रिया