११ ज्येष्ठ २०८३, सोमबार
माओवादीलाई पार्टी बन्न नदिने पात्र अरु कोही नभएर स्वयम् अध्यक्ष प्रचण्ड नै हुन् । त्यसको सबैभन्दा धेरै लाभ उनैले उठाइरहेका छन् । न विधान मान्छन्, न त विधिमा चल्छन् । तर, सत्ताका लागि जे पनि गर्न तयार...