क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको दोस्रो केन्द्रिय कमिटीको वैठक शुरु

bimbonline बिम्ब अनलाइन
२०८१ असार १२ २०:३२ बजे

काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी  नेपाल र नेकपा(मशाल) विच पार्टी एकता भइ निर्माण भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको दोस्रो केन्द्रिय समितिको वैठक सँयोजक किरणको अध्यक्षतामा आज देखि इच्छुक प्रतिष्ठानको भवनमा शुरु भएको छ।

शहिदहरुको सम्मान एक मिनेट मौन धारण गर्दै वैठकले व्रिन ट्युमरका कारण निधन हुनुभएका पुर्व मशालका पिविएम तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य नारायण सापकोटा मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो।

वैठकले एकता महाधिवेशनको तयारी र  क्रार्यक्रम सम्वन्धि निर्णय लिन सक्ने एक सहभागीले वताएका छन।




२०८१ असार १२ २०:३२ बजे

प्रतिक्रिया