विचार

समाजवादी आचरण के हो ?

२०८० पुष १

मालिकवर्गको विरोधमा बोल्ने दासको जिब्रो काटिनु, सुन्ने कानमा उम्लेको तेल हाली वा तातेको झीरले कान छेडी बहिरो बनाउनु, मालिकलाई रीसले हेर्ने आँखालाई फोर्नेजस्ता अनेक दण्ड सजायको सूची मनुस्मृतिले नै उल्ल...