विचार

पार्टी र नेताहरुका आलोचनाका सम्बन्धमा

२०८१ माघ १०

आलोचना र आत्मालोचना एक यस्तो हतियार हो जसलाई ठिक समयमा, ठिक तरिकाले, ठिक ठाउँमा र ठिक बिषयमा, ठिक व्यक्ति वा प्रवृत्ति लक्षित गरेर चलाएमा सम्बन्धित पक्षका कमी-कमजोरी वा खराबी-बदमासीहरुलाई ध्वस्त गरेर...