प्रहरीको डेटा फर्काउन ७ हजार डलर

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख २३ १३:४६ बजे

नेपाल प्रहरीको वेवसाइट ह्याक भएको छ । अस्ति काजु नामक ह्याकरले वेवसाइट ह्याक गरेर झण्डै २० लाख नागरिकका संवेदनशील डेटा चोरेको थियो । 

नेपाल प्रहरीका ती सबै डेटालाई बिक्रीका लागि डार्क फोरम प्लेटफर्ममा राखिएको छ । ह्याकरले प्रहरीका डेटाको मूल्य न्यूनतम सात हजार अमेरिकी डलर तोकेको छ ।


२०८२ वैशाख २३ १३:४६ बजे

प्रतिक्रिया