पुष्पा २ कता छ कता सोशल मिडिया पार्ट ३ मा बहस

पुष्पा २ कता छ कता सोशल मिडिया पार्ट ३ मा बहस

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३ १८:१६ बजे
पुष्पा २

 काठमाडौं ।  पुष्पा भाग १ ले  निकै धमाकम मच्चायो  र अब र्दशक  यसको अर्को पार्टका लागि प्रतिक्षामा रहेका छन । यही बीचमा फिल्मको पार्ट ३ का बारेका र्चचा चलेको छ ।

अल्लू अर्जुनको  धमाकेदार  पुक्ष्पाले  बोक्स  अफिसमा  धमाकै नै मच्चाएको थियो ।  यो फिल्म विश्वका  विभिन्न  देशमा निकै चलेको थियो ।

खासगरी ‘मै झुकेगा नहीू  धेरै भलेको फिल्मको   डाईलग हो । हिन्दी भाषा क्षेत्रका मानिसले यो फिल्मलाई यति रुचाएका छन् कि अहिले फिल्मका निर्देशकको नाम सबैलाई थाहा हुन थालेको छ भने यसअघि उनको नाम थोरैलाई मात्र थाहा थियो ।

तर, पुष्पा पार्ट–१ ले संसारमा तरंग मच्चाएको छ र अहिले मानिसहरु यसको दोस्रो भागको पनि उत्सुकताका साथ पर्खिरहेका छन् । यसका लागि अहिले काम भइरहेको बताइएको छ । यसैबीच फिल्मको पार्ट ३ को चर्चा पनि सुरु भएको छ, जसले   सबैको  चासो  तानेको छ । 

२०७९ साउन ३ १८:१६ बजे

प्रतिक्रिया