हिजो पनि चुनावमा
काँग्रेस एमालेसंग मिल्यो
काँग्रेस माओवादीसंग मिल्यो
काँग्रेस राप्रपा र मधेसी पार्टीसंग मिल्यो ।
हिजो पनि चुनावमा
माओवादी काँग्रेससंग मिल्यो
माओवादी एमालेसंग पार्टी एकता नै गर्यो
माओवादी अरुसबैसंग ठाउँठाउँमा मिल्यो ।।
हिजो पनि चुनावमा
एमाले कांग्रेससंग मिल्यो
एमाले माओवादीसंग मिल्यो
एमाले राप्रपा र अरु पार्टीसंग मिल्यो ।
आज पनि चुनावमा
पुराना, नयाँ सबैर सबैसंग मिल्न सक्छन
एउटासंग भएन भने अर्कोसंग पुगिगाल्न सक्छन ।।
किनकी सबैको
आर्थिक , राजनीतिक र साँस्कृतिक
कार्यक्रम र विचारधारा एउटै हो ।
नव उदारवाद, एमसीसी, एनजिओ
यी सबैको प्राण हो ।
हरेक चुनावमा चटकेहरु आउँछ्न ।
केही नयाँ केही पुराना चटकेहरु आउँछन
जागृत राइमाझिको फेसवुक वाट
प्रतिक्रिया