खोला भरि धमिलो पानी
माझीले जाथापि बस्छनी
जालच्यातेर निस्केको माछी
ख्यालगरेहौ बल्छीमा पर्लानी ।
आकाश गर्ज्यो हल्लियो धर्ती
आाधिहुरी तुफान आईदियो
बर्षौदेखी थुप्रेर्को थियो
फोहरमैलो बढारी लैदियो ।।
रक्षक आफै भक्षक भए
शासकहरु दानव भैदिए
देश बनाउने सपना बोकेका
कैयौ फुल चुडेर लैदियो ।
ऐतिहासिक राष्ट्रका सम्पत्ति
छिनभरमै खरानी भैदीयो
कुनपापीले षड्यन्त्र रच्यो
कुन बैरिले डडेलो लगायो ।।
प्रतिक्रिया