दाङ। घरको पिर संझी संझी दुख्छ मेरो घाउँ
पसिनाले दाम साटेर पठाएको छु दिलनदुखाऊ
कहिले म हुन्छु भेडीगोठ, कहिले म डुल्दै मरुभूमि फाँट
कहिले म हुन्छु समुन्द्र फेटमा, कहिले म हुन्छु आँगोको रापमा
एक्लै एक्लै तड्पी रहन्छु साथी सँगी संझी रहन्छु
घरको पिर .......................................
के गर्दै होलीन् प्रियाले आजकल का डुल्दै होला
ती बाल सन्तान
कहिले फुल्ने हो मन गुराँस
प्रियालाई संझी संझी दिल यो उदास कंत्रिटको घारीमा
एक्लै एक्लै तड्पी रहन्छु साथी सँगी म संझी रहन्छु
कल्ले गरायो यो स्थितीहाम्रो
कल्ले चलायो यो चलनहाम्रो
कति सहने हो यो जाली दमन
कति खप्ने हो यो बैरीको शासन
एक बनी उठौं न
एक्लै एक्लै तड्पी रहन्छु साथी सँगी म संझी रहन्छु
घरको पिर .......................................
प्रतिक्रिया