२० चैत्र २०८१, बिहिबार
काठमाडौं । पर्सामा चट्याङ लागेर एक जनाको ज्यान गउको छ भने दुई जना घाइते भएका छन् ।
वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका हुन् । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया