अक्सिडेन्टल स्कुलको अवैध संरचना महानगरले आजै हटाउँदै

नाप जाँचका क्रममा स्कुलले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको पाइएपछि

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ७ १२:३९ बजे
अक्सिडेन्टल स्कुल

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर भित्र बनेको अवैध संरचाहरुलाई धमाधम हटाई रहेको छ । आज  काठमाडौं महानगर विरअस्पता 

आसपासमा रहेका संरचना हटाई रहेको छ । आजे महानगर अनामनगरस्थित अक्सिडेन्टल स्कुलमा  डोजर चलाउने भएको छ । स्कुलले सार्वजनिक जग्गा मिचेर बनाएको संरचनालाई आज हटाउने महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जनाएका छन् । 

नाप जाँचका क्रममा स्कुलले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको पाइएपछि पटक–पटक संरचना हटाउन निर्देशन दिँदा पनि नहटाएपछि आज डोजर  लगाएर संरचाना हटोन लागिएको हो । संरचना हटाउनका लागि सुचना दिएको तर स्कुल संरचना नहटाएपछि महानगर आजै स्कुलमा डोजर चलाउन  लागेको हो । 

२०७९ असोज ७ १२:३९ बजे

प्रतिक्रिया