वीर अस्पताल परिसरका अवैध संरचना धमाधम हटाइँदै

२४ घण्टाभित्र ती टहरा र पसलहरु भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १४:३१ बजे
अवैध संरचना धमाधम हटाइँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले आज वीर अस्पताल परिसरका अवैध संरचनाहरु र औषधि पसल रहेका  हटाइ रहेको छ । महानगर प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र ती टहरा र पसलहरु भत्काउन चेतावनी दिँदै माइकिङ गरेको थियो ।

विर अस्पताल आसपासमा  टहरा सटरमा औषधि पसलहरु सञ्चालन गरिँदै आएको छ । वीर अस्पतालको नयाँ भवन रहेको उक्त परिसरमा नक्सा पास गर्दा बगैंच पर्ने भएकाले  ती अवैध टहरा  हटाउन थालीएको हो ।  

ती अवैध संरचना हटाउन महानगर प्रहरी र अधिकारीहरूको टोली सो परिसरमा खटेको छ ।

२०७९ असोज ६ १४:३१ बजे

प्रतिक्रिया