बझाङको जयपृथ्वी स्थित पानी काफल सामुदायिक वन पुरुषको शव भेटियो

यस सम्बन्धमा अनुसन्धान भइरहेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १४:२१ बजे
death

काठमाडौं । बझाङमा एक पुरुष मृत फेला परेका छन्। प्रहरिका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-७ स्थित पानी काफल सामुदायिक वन क्षेत्र  ( घुसखोला ) मा पुरुषको शव फेला परेको  हो । 

नाम, थर, वतन नखुलेका पुरूष बिहीबार दिउँसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  प्रहरिका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । 

२०७९ असोज ६ १४:२१ बजे

प्रतिक्रिया