गरिमा विकास बैंकले यि ठाउँमा माग्यो कर्मचारी

क्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १३:१९ बजे
गरिमा-विकास-बैंक

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारीहरुबा लागि आवेदन खुलाएको हो । 

संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उअ जनाएको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/मार्फत आवेदन दिन सक्नेछन् ।

२०७९ असोज ६ १३:१९ बजे

प्रतिक्रिया