१ सय ४३ फार्मेसी निलम्बनमा

कारबाहीमा परेका फार्मेसी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ६ १२:५० बजे

काठमाडौं । औषधी व्यवस्था विभागले एक वर्षमा १ सय ४३ वटा औषधी पसललाई निलम्बनको कारबाहीगरेको छ। औषधी व्यवस्था विभागले आर्थिक वर्ष २०७८\०७९ मा कानुन उल्लंघन गर्ने १ सय ४३ फार्मेसीलाई निलम्बन गरेको हो। जसमा आवश्यक प्रक्रिया पुरा नगरेका फार्मेसीहरु रहेका छन्।

कारबाहीमा परेका फार्मेसी





२०७९ असोज ६ १२:५० बजे

प्रतिक्रिया