परशुराम सचेत युवा ग्रुप बाढीपिडीतकालागि राहत स्वरुप आर्थिक सङ्कलनको अभियानमा

सबैलाई सक्दो सहयोगका लागी अपिल

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १६:३५ बजे
आर्थिक सङ्कलनको अभियानमा

काठमाडौं ।  निरनतर बर्षाका काराण  आएको बाढीले   परशुराम नगरपालिका वार्ड नं ६ को सहरगौडा, ठन्डजाला , सिमलखेत लगायतका अन्य वडाहरुमा ठुलो मात्रामा क्षती भएको छ ।  यहि मिति २०७८र०५र३१ गतेदेखि आएको अविरल वर्षा र भिषण बाढीले क्षती गरेको  हो ।


बर्षाका कारण मर्कामा परेका जनताहरुको  राहातका लागि  प्ररशुराम सचेत युवा (पे) ले अभियान थालेको छ ।  उद्दार ,राहात,पुनर्स्थापनाकालागि वडा सरकार,नगर सरकार र सरोकारवाला निकायहरुले तत्परताका साथ यथाशिघ्र लागिदिन हुन हार्दिक अनुरोध  गर्दै अभियान थालेको  हो ।


यस्तो आपतकालिन बिपत्ति समस्या परेका बेला हामी सबै नगरबासीहरुले हातेमालो गरि बिपत्तिमा परेका परिवारलाई सक्दो सहयोग गरीदिनकालागि परशुराम सेचेत युवा (पे) ले सबैमा  अनुरोध गरेको छ । राहात संकलन महाअभियानमा जोडीएर बाढिपिडीतहरुलाई सहयोग गर्न चाहानु हुने सहयोगीदाताहरुले तल दिएको बेंैक र फोन पेको  माध्यमबाट  पठाउन सक्ने छन्  ।

थप जानकारीकालागि 

सम्पर्क नम्बरM  भारतबाट मदन जाग्रि:-8095589476 माधव राज जोशी:-9868463511 अकाश गौतम:-9848680500 जङ्ग बोहरा:8197316210 Account Namber India कालागि Narandar Bist जीको account नम्बरमा पठाई दिनु होला account:20309074043Account  holder:NAR BAHADUR BiST IFC SBIN001600296 Phone pay no:8861421238 Nepal कालागि Ganesh Bdr Bist को account नम्बरमा  k7fpg ;lsg] 5 . Global ime bank dadeldhura Name:Ganesh Bahadur bist Account:1907010010697 Nepal कालागि Gopal saud को account नम्बरमापनि सहयोग रकम पठाउन सक्नु हुन्छ Account holder:Gopal Bahadur Saud Account no:1907010005505 bank:Global ime Bank E सेवा no:9848830257 बाढिपिडीतलाई राहात संकलन अभियानमा सक्रिय भुमिका निभाउनु हुने महेश महरा,मदन बहादुर जाग्रि,गणेश बहादुर बिष्ट,सुधा भिम डागी,नरेन्द्र बिष्ट,दिलिप साउद,गोपाल साउद,रतन थापा,राबहादुर साउद जङ्ग बोहरा ज्यु र यस महा अभियानमा राहत स्वरुप आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई  wGojfb k] 

२०७९ असोज ४ १६:३५ बजे

प्रतिक्रिया