सुन र चाँदीको मुल्य बढ्यो

सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ४ १२:२३ बजे
सुन र चाँदीको मुल्य

काठमाडौं । आज नेपाली बजार सुनको मुल्य उकालो लागेको छ । आज मंगलबार छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको भाउ प्रतितोला १९ हजा ४ सय रुपैयाँ रहको थियो ।त्यस्तै, तेजाबी सुनको भाउ पनि मंगलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजाबी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ रहेको थियो ।

 आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजा १ सय ७५ रुपैयाँ प्रतितोला थियो ।

२०७९ असोज ४ १२:२३ बजे

प्रतिक्रिया