काठमाडौंका सडकमा पानि जमेर आवत जावतमा सास्ती

दिउँसो ३ः१० बजे परेको अविरल बर्षाका कारण सडकरुमा पानि जमेको

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ३ १६:०१ बजे
पानि

काठमाडौं । काठमाडौंमा अविरबर्षाका कारण सडहरु हिलाम्म भएका छन् । आज दिउँसो ३ः१० बजे परेको अविरल बर्षाका कारण सडकरुमा पानि जमेको हो  । 

आकस्मीक परेको  पानिका कारण काठमाडौं केन्द्र पुतलीसडक, काग बजार, र सिह दरबार क्षेत्रमा पानि जमेर सडकमा  आवत जावतमा  असहज  भएको छ । 

No description available.
No description available.

२०७९ असोज ३ १६:०१ बजे

प्रतिक्रिया