बागमती किनारका अवैध संरचना भत्काइदै

बागमती किनारका अवैध संरचना भत्काइदै

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १३:०२ बजे
dozer

काठमाडौं । काठमाडौं महानगरपालिकाले  महानगर भित्र बनेका अवैध संरचनाहरुलाई हटाउने कार्यलाई निरन्तरता  दिएको छ । महानगरले बागमती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ ।

आज  महानगरले बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा बनेको अवैध संरचना भत्काउन लागको हो । 

२०७९ असोज २ १३:०२ बजे

प्रतिक्रिया