बैंकर्सको निर्णयले सेयर बजारमा गयो पहिरो

बैंकर्सको निर्णयले सेयर बजारमा गयो पहिरो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १३:५४ बजे
सेयर बजार

काठमाडौं । दुई दि यता लगातार उकालो लागेको नेप्से आज भने कारोबारको सुरुमै ओरालो लागेको छ ।  बजार पकम नेप्से परिसूचक करिब ५६अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो । एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको  हो ।  ब्रैंकहरुले  व्याजदर घटाउने र बढाउने  गरेसँगै बजारमा पनि ठुलो असर प्रदर्छ । 

सेयर बजारपरिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । नेप्से करिब ३ प्रतिशतले ओरालो लागेको छ ।

२०७९ भदौ ३० १३:५४ बजे

प्रतिक्रिया