काठमाडौं । दुई दि यता लगातार उकालो लागेको नेप्से आज भने कारोबारको सुरुमै ओरालो लागेको छ । बजार पकम नेप्से परिसूचक करिब ५६अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो । एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको हो । ब्रैंकहरुले व्याजदर घटाउने र बढाउने गरेसँगै बजारमा पनि ठुलो असर प्रदर्छ ।
सेयर बजारपरिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । नेप्से करिब ३ प्रतिशतले ओरालो लागेको छ ।
प्रतिक्रिया