उच्च अंकले बढ्यो नेप्से

उच्च अंकले बढ्यो नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १५:२९ बजे

काठमाडौं । लगातर ओरालो लागेको नेप्से हिजो र आज उकालो  लागेको छ । हिजो सामान्य अंकले उकालो लागेको नेप्से आज भने उच्च अंकले  उकालो लागेको छ । सेयर बजार सिरसुचक नेप्से आज ४७.४४ अंकले उकालो लागेको हो ।नेप्से आज २.४५ प्रतिशत अंकले उकालो लागेको हो ।

नेप्से आज उकालो लागेसँगै १,९८१.४८ विन्दुमा पुगेको छ ।  आज नेप्से उकालो लागेसँगे  कारोबार रकम पनि उकालो लागेको छ । हिजो नेप्से समान्य अंकले उकालो लागे पनि कारोबार रकममा भने सुधार आएको थिएन । आज नेप्से बसेसँगै  आज कारोबार रकम पनि उकालो लागेको छ । 

बैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ ।

२०७९ भदौ २९ १५:२९ बजे

प्रतिक्रिया