दराजको दशैं धमाका छुटै छुट

दराजको दशैं धमाका छुटै छुट

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १५:१९ बजे
दराज

काठमाडौं । नेपालको अनलाइन बजार दराजले दशैं पर्वलाई लक्षित गरी दशैं धमाका ल्याएको छ । यो अभियान २९ भदौदेखि सुरु भएको हो । यो अभियान गत वर्षको भन्दा ठूलो र भव्य बनाउने दराजले जनाएको छ । 

यसअभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगाडिल, निःशुल्क सिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर र खेल एक रुपैयाँको बम्पर उपहारका रुपमा इलेक्ट्रोनिक्स स्कुटर जित्ने मौका प्राप्त हुने दराजले जनाएको छ ।

ग्राहकले डेभिड कार्डमार्फत १५ प्रतिशत (अधिकतम २ हजार) र क्रेडिट कार्डमार्फत २० प्रतिशत (२५ सय रुपैयाँ अधिकतम)सम्म छुट पाउने छन् । कम्पनीका अनुसार दराज दशैं धमाकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले समेत छुट दिने छन् ।

२०७९ भदौ २९ १५:१९ बजे

प्रतिक्रिया