बुबा छोरीको मायाको अद्भुत कथाले भरीएको यो तस्बीर

बुबा छोरीको मायाको अद्भुत कथाले भरीएको यो तस्बीर

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १४:११ बजे
माया

 काठमाडौं  । यो फोटो लाई देख्दा तपाइँहरू सबैको मनमा  केहि न केहि उत्सुक भने जागेर नै आउछ ।  बिचार आउन सक्छ, तर यो फोटोको बास्तबिकता बुझेपछि तपाइँहरू सबैको आँखा भरी टिलपिल आँसु आउँछ । विश्वमा त्यस्ता फोटाहरु पनि  कैद गरीएका छन् जसले  साचिकै ढुङ्गा पनि पगाल्दछ । 

यहि फोटोहरु मध्येको एक  फोटो हा यो ,यो फोटो युरोपको एक चित्रकार 'मुरिलो'ले बनाएका हुन। युरेपेली एक देशमा एउटा ब्यक्तिलाई 'पाउ रोटी' चोरेको आरोपमा उसलाई भोक भोकै मर्नको लागि सजाय  सुनाईएका थियो । उसलाई एउटा जेलमा बन्द गरी  भोक भोकै राखेको थियो । 

सजाय यस्तो थियो कि जबसम्म उसको मृत्यु हुँदैन तबसम्म उसलाई भोकै  राख्नुपर्ने  सर्तको सजाय दिइएको  थियो  । 

उसको छोरिले आफ्नो बुबासँग भेट्नको लागि सरकार सँग आग्रह गरेकि थिइन् । सरकारले उनलाई  बुबालाई  दिनमा एक पटक भेट्ने  अनुमति दिईएको थियो । उनलाई भेट्नको लागि अनुमति  दिइए  पनि  भेट्नु भन्दा अगाडि उनलाई कडा चेक जाँच गरिन्थ्यो र त्यसमा उनर्ला कुनै खाना लिन कडा प्रतिबन्ध लगाएको थियो ।  यदी उनले  खाना लिएको पाएमा उनलाई पनि कडा सजाएको प्रावधान रहेको सथयो  । 

हरकोहिले आफ्ना बुबाको असामान्य अवस्था देख्न सक्दैनन् । त्यसै गरी उनले  पनि आफ्नो बुबाको त्यस्तो हालत देख्न सकिनन, उनले आफ्नो   आफ्नो  दुध  दिन  सुरु गरीन् । 

  उनले यसरी  दुध खुवाँउने कार्य केहि लामो दिन सम्म  चलिरह्यो । समय बित्दे जादाँ   केहि दिन बितेपछी पनि  उनमा बसबाको  मृत्यु  भएन। 

 यसरी उनमा बुबाको मृत्यु  खाना नखाए पनि धेरै  लामो नहुनुको  पछाडी  ठुलो संका रहेका थियो  । र त्यहाँ रहेको सैनिहरले त्यसबारे अनुसन्धा थाले । 

 सैनिकहरु  उनलाई  आफ्नो बुबालाई दुध खुवाउदै गरेको दखेको  अनुसन्धानबाट  खुल्न आयो  ।  

उनलाई मुद्दा दर्ता गरियो, त्यसपछि सरकारले कानुन बाट हटेर भावनात्मक फैसला सुनायो, उनीहरु बुबा छोरी दुबैलाई रिहा गरियो । यो पेंन्टिङ युरोपको सबैभन्दा महंगो पेन्टिङ हो ।  

२०७९ साउन ६ १४:११ बजे

प्रतिक्रिया