ड्रागन फ्रुट खेती

bimbonline बिम्ब अनलाइन
२०८३ असार ८ ०९:०४ बजे

दाङग।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुमपूर्वको तकसेराका दिलचन बुढाले व्यावसायिक रूपमा सञ्चालन गरेको ड्रागन फ्रुट फार्ममा फुलेको ड्रागन फ्रुटको फूल ।

बुढाले दुई बिघा जमिन भाडामा लिएर सात वर्षदेखि व्यावसायिक खेती गर्दै आएका छन् । ड्रागन फ्रुटको फूल प्रायः रातिको समयमा फुल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिनिन्छ । तस्बिर: कुलदीप न्यौपाने\रासस


२०८३ असार ८ ०९:०४ बजे

प्रतिक्रिया