प्रहरीले मिटरब्याज पीडितलाई हस्तक्षेप गर्ने खोज्दा भयो झडप

प्रहरीले मिटरब्याज पीडितलाई हस्तक्षेप गर्ने खोज्दा भयो झडप

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:४३ बजे
झडप

काठमाडौं । न्यायको लागि  भन्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप  गर्दा प्रहरी र पिडितहरु बिच झडप भएको छ । 

मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितहरु कीर्तिपुरमा बसेका थिए ।

उनीहरुले कीर्तिपुरमा नै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा झडप भएकाmे हो । 

२०७९ भदौ २७ १२:४३ बजे

प्रतिक्रिया