समयमै काम नगर्ने १० कम्पनी कालोसूचीमा

समयमै काम नगर्ने १० कम्पनी कालोसूचीमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:३४ बजे

काठमाडौं । समयमे काम नगर्ने विभिन्न १० व्यवसायी तथा निर्माण कम्पनी कालो   सुचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने व्यवसायी तथा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले आज सोमवार एक सूचना जारी गर्दै १० कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा (६३) को उपदफा (१)बमोजिम कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

पर्ने १० कम्पनी


२०७९ भदौ २७ १२:३४ बजे

प्रतिक्रिया