सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ ११:५६ बजे
सुनको-मूल्य

 काठमाडौं ।  नेपाली बजारमा  आज सुनको मुल्य  ओरालो लागेको छ ।  आज आइतबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७९ भदौ २७ ११:५६ बजे

प्रतिक्रिया