इन्द्रजात्रामा देखिएका मेयर बालेन्द्र

इन्द्रजात्रामा देखिएका मेयर बालेन्द्र

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १७:२८ बजे
मेयर बालेन्द्र

काठमाडौं । काठमाडौं उपत्यकाको ठूलो पर्व इन्द्रजात्राका काठमाडौं महानगरपालिकाले महान चाडपर्व आज  धुमधामका  साथ मनाउँदै छ । इन्द्रजात्रा विशेष कार्यक्रम हेर्न सर्वसाधारणको ठूलो संख्या बसन्तपुर क्षेत्रमा भेला भएको छ ।

माठाडौं महानगरले काठमाडौं कला र संस्कृतको प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न देशका मेयरहरूलाई बोलाएको थियो तर इन्द्रजात्रा हेर्न विदेशबाट निमन्त्रणा गरे अनुसारका पाहुना नआए पनि नेपालकै मानिसहरूले भने बसन्तपुर भरी भराउ  भएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनीता डंगोल पनि बसन्तपुर पुगेका छन् । मेयर बालेन बसन्तपुर जाँदा सर्वसाधारणले उनको समर्थनमा हुटिङ गरेका थिए ।

२०७९ भदौ २४ १७:२८ बजे

प्रतिक्रिया