परराष्ट्र सचिव पौडेल अर्को साता भारत जाँदै

परराष्ट्र सचिव पौडेल अर्को साता भारत जाँदै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १७:१० बजे
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल

काठमाडौैं । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल अर्को साता भारत भ्रमणमा जाने लागेका छन् ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणमा आगामी उनि  मंगलबार (२८ भदौ) मा भारत  जान लागेका हुन् ।

भ्रमणका क्रममा दुई देशका विदेश सचिवबीच आपसी सहकार्यका विषयमा छलफल हुने परराष्ट मन्त्रालयले जनाएको छ । 

२०७९ भदौ २४ १७:१० बजे

प्रतिक्रिया