आर्थिक विकास मात्र समृद्धि होइन : राष्ट्रपति

आर्थिक विकास मात्र समृद्धि होइन : राष्ट्रपति

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:०० बजे
राष्ट्रपति
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ  आर्थिक विकास मात्र नभएको बताएका छन् ।किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौँमा आयोजित दुई दिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हन् । 
  • भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिइन्। यसका लागि यसका लागि कारागार र  सार्वजनिक स्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनको भनाई रहेको छ । 
  • कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।
२०७९ भदौ २४ १६:०० बजे

प्रतिक्रिया