एमाले–लोसपा तालमेल गर्ने बाटोमा

एमाले–लोसपा तालमेल गर्ने बाटोमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १३:४९ बजे
एमाले–लोसपा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर बिच भेवार्ता भएको छ । भेटवार्तामा  एमाले र लोसपा तालमेलबारे कुरा भएको एमाले नेताले जनाएका छन् । 

अध्यक्षले आज आफैं कुरा गरेका चुनावी सहकार्यबारे छलफल सकारात्मक दिशामा छ भन्ने  बताएको जनाएका छन् । यता लोसपाका नेताहरुले पनि  एमालेसँग सहकार्य गर्नुको विकल्प नरहेको बताएका छन् । 

मधेस प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये करिब १८ वटा लिनेगरी एमालेसँग सहमति जुटीरहेको लोसपाले  जनाएको छ  । 

२०७९ भदौ २४ १३:४९ बजे

प्रतिक्रिया