एमालेले गर्यो पुन्य गौतमलाई काठमाडौं – ३ बाट प्रतिनिधि सभाका लागि सिफारिस

एमालेले गर्यो पुन्य गौतमलाई काठमाडौं – ३ बाट प्रतिनिधि सभाका लागि सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १३:१५ बजे

काठमाडौं ।  पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जनाएका हुन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाई उनले  धन्यवाद दिएका छन् । गौतम सामाजिक सञ्जालमा  भने विभिन्न कारणले परीचित ने रहेका छन् । उनले फेसबुकमा  लेखेका छन् ,'म पुन्य गौतमलाई प्रतिनिधि सभाको समानुपातिकमा सिफारिस गर्नुभएकोमा श्रद्धेय अध्यक्ष क.केपी ओलीज्यु,बरिस्ठ उपाध्यक्ष क.ईश्वर पोख्रेलज्यु,महासचिव शंकर पोखरेलज्यु,क.कृष्ण राइ,दिपक निरौला काठ.जि.कमिटिप्रती आभारी छु '

२०७९ भदौ २४ १३:१५ बजे

प्रतिक्रिया