अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशन पोखरामा २४ र २५ गते

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको महाधिवेशन पोखरामा २४ र २५ गते

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १६:५४ बजे
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ

काठमाडौं । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । यही भदौ २४ र २५ गते पहिलो महाधिवेशन पोखरामा  हुन लागेको  हो । महासंघले आज पोखरामा आयोजित पत्रकार सम्मेलन गदै सोको जानकारी दिएको हो । 

 महासंघका अध्यक्ष डा. कृष्णसागर पौडेलका अनुसा दिएमहाधिवेशनमा देशैभरिबाट गरी ५ सय प्रतिनिधि र पर्यवेक्षक २५ जना गरी ५ सय ७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहहभागिता रहने छन् ।

पोखरामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायहरू,समाजवादउन्मुख स्वास्थ्य नीति,स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीहरूका पेशागत अधिकार बारे गहन छलफल  हुने पौडेलले बताएका छन् ।  

२०७९ भदौ २३ १६:५४ बजे

प्रतिक्रिया