प्रहरीलाई तीन हजार दिन खोज्ने युवक समातिए

प्रहरीलाई तीन हजार हजार दिन खोज्ने युवक समातिए

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २३ १३:१९ बजे
arrest

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न एक युवक पक्राउ परेको छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–२, आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । 

गए राति मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले ब.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा रोशनले प्रहरीलाई तीन हजार हजार ५० रुपैयाँको प्रलोभनमा पार्न खोजेको जिल्ला प्रहरी कार्यालय, भक्तपुरले जनाएको छ ।

 एनले प्रहरीलाई दिन खोजेको रकम र मोटरसाइकल बरामद गरी नियन्त्रणमा लिएर  आवश्यक अनुसन्धान थालिएको छ । 

२०७९ भदौ २३ १३:१९ बजे

प्रतिक्रिया