चुनावको मिति घोषणापछि गरिएका सरुवा बदरको माग

चुनावको मिति घोषणापछि गरिएका सरुवा बदरको माग

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १४:१९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरि  कर्मचारीको सरुवा  गरीएको भन्दै आपत्ति जनाएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुनेगरी सरुवा गर्ने काम भएको भन्दै आपत्ती जनाएका हुन्। 

उनले सरकारले गरेका त्यस्ता कामहरुको विरोध जनाउदे  चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गरेका हुन् । 

२०७९ भदौ २२ १४:१९ बजे

प्रतिक्रिया