जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागि हुन् प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री काठमाडौंमा

जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागि हुन् प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री काठमाडौंमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १६:५८ बजे
एलिजाबेथ होर्स्ट

काठमाडौं ।अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट काठमाडौं आएकी छन्। कार्यवाहक प्रमुख उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट  काठमाडौंमा हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि उनी नेपाल आएका  अमेरीकी दुतावासले  जनाएको छ । 

उनि पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुने दुतावासले जनाएको छ । 

२०७९ भदौ २१ १६:५८ बजे

प्रतिक्रिया