गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २१ १६:२८ बजे
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं  ।  गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ। केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्नु अगाडि संशोधन कर्तालाई समय दिने क्रममा गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको हो।

गणपुरक संख्या ६९ हुनुपर्नेमा ५८ पुगेकाले बैठक १५ सम्मका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए।

२०७९ भदौ २१ १६:२८ बजे

प्रतिक्रिया