काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश हुन् । सिफारिस हुनेमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
प्रतिक्रिया