टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष माचक्रपाणि सापकोटा निर्वाचित

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा निर्वाचित

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १२:५७ बजे
क्रपाणि सापकोटा

काठमाडौं । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा  निर्वाचित भएका छन् ।   पाँच सय ६५ मत ल्याएर  सापकोटा विजयी  भएका हुन् ।  निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत  ल्याए। 

उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईं, महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी भएका छन् । 

२०७९ भदौ १९ १२:५७ बजे

प्रतिक्रिया