सिर्जनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

सिर्जनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १२:३१ बजे
सिर्जनशील लघुवित्त

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थामा प्राथमिक शेयर (आईपीओ ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर बराबरको आईपीओ निष्काशन गरेको हो ।  

त्यसमध्ये पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि र १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरीएको थियो भने तीन लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।लघुवित्तको आईपीओमा प्रतिशेयर एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लािग आवेदन दिन सकिनेछ ।

२०७९ भदौ १९ १२:३१ बजे

प्रतिक्रिया