धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम व्युरो न.२ को वैठक हिजो भाद्र १३ गते कैलालीको अन्तरियामा र कैलाली जिल्लाको वैठक आज भाद्र १४ गते कैलालीको अत्तरियामा वसेको वतान्छ।
दुवै वैठकले पार्टी सुदृढिकरणका कार्यक्रम अन्तगत यहि भाद्र २७ गते प्रशिक्षण र २८ गते अन्तक्रिया कार्यक्रम सहितका पार्टीका कार्यक्रम तथा योजना पारित गरेको वताइन्छ।
प्रतिक्रिया