पहिरो हटाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

पहिरो हटाएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १२:३७ बजे
मुग्लिन सडकखण्ड सुचारु

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड  पुनः सञ्चालनमा आएको छ ।  

नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी  आवत जावत बन्द भएको थियो ।  

 इलाका प्रहरी कार्यालय मुग्लिका अनुसार जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजे बाट  खुलेको हो । 

२०७९ भदौ १७ १२:३७ बजे

प्रतिक्रिया