थप २६९ जनामा कोरोना संक्रमण पुष्टि

थप २६९ जना कोरोना सक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १७:१३ बजे
कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा पछिल्लो  २४ घण्टामा २६९ जनामा कोरोना  संक्रमण भेटीएको छ ।  पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणका कारण एक जनाको  ज्यान  गएको छ । 

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५७ जनाको नमुना परीक्षमा २६९ जनामा कोरोना  संक्रमण पुष्टि भएको  हो । 

२०७९ भदौ १६ १७:१३ बजे

प्रतिक्रिया