विम्व अनलाइन मिडियाका लागि सम्बाददाता आवश्यक

विम्व अनलाइन मिडियाका लागि सम्बाददाता आवश्यक

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १६:५२ बजे
सम्बाददाता आवश्यक

काठमाडौं । विम्व अनलाइनले  देशका  विभिन्न  ठाउँका लागि  ठुलो  संख्यामा   सम्बाददाताको  माग  गरेको  छ । विम्व अनलाइनले  नेपालमा –विराटनगर, हेटौडा,जनकपुर, वुटवल, विरेन्द्रनगर सुर्खेत, धनगढी,पोखरा, धरान ,नेपालगन्ज, महेन्द्रनगर, डडेल्धुरा  र काठमाण्डौ का लागी २्२ जना  सम्बाददाताको माग  गरेको छ ।  भारतमा दिल्ला ,व्याङलोर, वुम्वै, करनाट र मदरास का लागी २्२ जना ।

त्यस्तै मलेशिया,कतार,दुवै,साउदी अरव, वहराइन, वङ्लादेश ,वर्मा र अमेरीकाका लागी १्१ जना माग गरेको छ  ।  

आवश्यक योग्यता ,कभभ सो सरह ,समाचार  र फोटो सफ सम्वन्धि ज्ञान भएको नेपाली नागरिक तोकेको छ ।  इच्छुकले  सुचना प्रकशित भएको मिति ले १५ दिन भित्र, अनलाइनको इमेल वा म्यासेज वक्समा नाम पठाउनु पर्ने छ । पारिश्रमिक९ काम र दक्षता हेरी सहमतिका आधारमा तोकीने छ  ।  सम्पर्क मो.9864158373www.bimbonline.com, [email protected],

नोटस्  नाम,इमेल , मोवाइल न। र ठेगाना पठाउन अनुरोध छ।

२०७९ भदौ १६ १६:५२ बजे

प्रतिक्रिया